Blog

क्रान्ति र प्रतिक्रान्ति

प्रणाली जे भए पनि राजनीतिक संस्कार धमिलिए व्यवस्था चल्न सक्तैन र जनता जस्तोसुकै विकल्पमा होमिन सक्छन् ।लोकराज बराल क्रान्तिसितै प्रतिक्रान्ति गाँसिएको हुन्छ । दुईमध्ये एक बलियो हुँदा परिणाम त्यहीअनुसारको देखिन्छ । त्यसैले क्रान्तिपछि प्रतिक्रान्तिको शंका गरिन्छ । नेपालमा यस्ता बहसका आधार अनेक हुने गर्छन् । पहिलो कुरा, क्रान्तिको पृष्ठभूमि कति बलियो छ अनि त्यसमा संलग्न पात्रको जनाधार कति दरिलोContinue reading “क्रान्ति र प्रतिक्रान्ति”

क्रान्ति भनेको के हो ? क्रान्ति कसरी हुन्छ ?

क्रान्तिको प्रमुख काम भनेको राज्यसत्ता प्राप्त गर्नु हो ।- नेत्रविक्रम चन्द ‘विप्लव’ क्रान्ति सत्ता र सत्तासिन वर्ग विरुद्ध सचेत र श्रमिक जनताले संघर्ष संचालन गर्ने क्रममा उपयोग गरिएको शव्द हो । यसको अर्थ हुन्छ जनताको विद्रोह, जनताको सशक्त संघर्ष, आमुल परिवर्तन, पुरानो सत्ताको ध्वंश र क्रान्तिकारी हेरफेर । क्रान्तिको परिभाषा गर्दा प्राय सवै विचारकहरु एउटाContinue reading “क्रान्ति भनेको के हो ? क्रान्ति कसरी हुन्छ ?”

माक्र्सवाद र जबज

प्रदीप नेपाल नेपालमा ९० प्रतिशत वामपन्थी नेतामा माक्र्सवाद, लेनिनवादको अभावमा अधुरो हुन्छ भन्ने बुझाइ छ । अर्थात् माक्र्सवाद–लेनिनवाद एउटै हैसियतका दृष्टिकोण हुन् । यी अविभाज्य छन् ।कहिलेबाट यो सोच नेपालमा भित्रियो अहिले भन्न सकिन्न । हुनसक्छ, नेपालमा माओत्सेतुङ विचारको आयातपछि नेपाल लगायतका दक्षिण एसियाका क्रान्तिकारी पार्टीहरूले माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधारालाई मार्गदर्शक सिद्धान्त माने ।निकै लामो समयपछि माओत्सेतुङContinue reading “माक्र्सवाद र जबज”

माक्र्सवाद—लेनिनवाद—माओवाद के हो ?

 हुकुमबहादुर सिंह क्रान्तिलाई नेतृत्व दिने पार्टी भनेको कम्युनिष्ट पार्टी हो,र माक्र्सवाद—लेनिनवाद—माओवाद कम्युनिष्ट पार्टीकोे विचार र व्यवहारमा मार्गनिर्देश गर्ने सिद्धान्त हो । यो हामी सबैलाई थाहा भएको कुरा हो । यद्यपि हामीमध्ये धेरै कम्युनिष्ट विचार अथवा मालेमा विचार भनेको सही मानेमा के हो भन्नेमा नै निश्चित छैनौ र यसका विभिन्न भागहरू अथवा पक्षहरू के हुन् केहीलेContinue reading “माक्र्सवाद—लेनिनवाद—माओवाद के हो ?”

धर्मको नाममा व्यापार

मानिसका आत्मीक सुख प्राप्तिका विभिन्न मार्गहरु छन् । सुख सापेक्षित हुन्छ । सुख आत्माको आत्मानुभूति हो । सुख भनेको शारीरिक र मानसिक आनन्दको अनुभव हो (नेपाली शव्दकोष) । भौतिकवादीहरु शारीरिक आनन्दलाई सुख मान्दछन् भन्ने आध्यात्मवादीहरु मानसिक आनन्दलाई सुख मान्दछन् । दार्शनिक दृष्टिकोण अनुसार सुख र दुखको परिभाषाहरु पनि पmरक फरक छन् । वैदिक दर्शनमा परोपकारContinue reading “धर्मको नाममा व्यापार”

बीपीको समाजवाद

पुरुषोत्तम बस्नेत समाजवादको एउटा मुख्य लक्ष्य छ, जसले आजको महान् आन्दोलनलाई प्रेरणा दिन्छ, त्यो हो– समानता । – बीपी कोइराला  बीपी कोइरालाका पिताजी कृष्णप्रसाद कोइरालाले निर्वासित भएर, वि.सं. १९७४ देखि १९८६ सम्म भारतमा रहनुप¥यो । बाल शरणार्थी भएर बीपीलाई भारतमै रहनुप¥यो । सन् १९२० मा गान्धीको विदेशी वस्तु बहिष्कारको आह्वानमा ६ वर्षे बालक बीपीले बनारसकोContinue reading “बीपीको समाजवाद”

जनताको बहुदलीय जनवाद भनेको के हो ?

नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवादपाचौं राष्ट्रिय महाधिवेशन(२०४९ माघ १४–२०)मा पारित १. विषय प्रवेश कार्यक्रम पार्टीले सार्वजनिक रूपमा ˚हराएको आºना लक्ष्यहरूको झण्डा हो । त्यसकै आधारमा आम जनतालाई सचेत, सङ्गठित र परिचालित गर्ने काम गर्नुपर्छ । सामाजिक क्रान्ति समाजको प्रथम र अनिवार्य लक्ष्य भएको बेला सामाजिक क्रान्तिको कार्यक्रम र क्रान्तिपछि निर्माण तथा विकासको कार्यक्रमको रूपमाContinue reading “जनताको बहुदलीय जनवाद भनेको के हो ?”

विकास पत्रकारिता तालिम सम्पन्न

प्रेम बहादुर बिश्वकर्माप्यूठान, न्यू मिडिया तथा विकास पत्रकारितासम्बन्धि तालिम सम्पन्न भएको छ । प्यूठान नगरपालिकाको सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको आयोजनामा भएको तालिम शनिवार सम्पन्न भएको हो ।प्यूठान नगरपालिका–१ खैरा स्थित फूलबारी एकीकृत ग्रामिण विकास केन्द्रको सभाहलमा सञ्चालन भएको थियो । तालिमको समापन प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपतिको उपस्थितिमा समापनContinue reading “विकास पत्रकारिता तालिम सम्पन्न”

Loading…

Something went wrong. Please refresh the page and/or try again.


Follow My Blog

Get new content delivered directly to your inbox.

Create your website with WordPress.com
Get started
%d bloggers like this: